नियम १५०
मिसिलको आन्तरिक निरीक्षण गर्ने
वर्षमा कम्तीमा दुईपटक रजिस्ट्रार वा निजले तोकेको अधिकृतद्वारा अनुसूची-१३ मा तोकिएको ढाँचामा मिसिलको आन्तरिक निरीक्षण गर्नु पर्नेछ।